३० बैशाख २०७९, शुक्रबार
३१ भाद्र २०७८, बिहीबार १२:१८

स्वास्थ्य शिक्षा

जोर्नी दुखाइबाट राहत पाउन दैनिक गर्नुहोस यी ३ योगास

आजको समयमा मानिसहरु प्राय एकै ठाउँमा कुर्सीमा बसेर काम गर्ने र शारीरिक श्रम पटक्कै नगर्ने हुँदा मांसपेशी र जोर्नीमा दुखाइ हुने समस्या बढ्दो छ। यद्दपी, जोर्नी दुखाइका यी बाहेक पनि अन्य कारण हुनसक्छन्। बढ्दो उमेरको यो समस्या अब युवाहरुमा पनि