१० माघ २०७८, सोमबार
९ माघ २०७८, आईतवार २१:१८

स्वास्थ्य शिक्षा

भिरबाट लडेर किशोरीको मृत्यु

जुम्लामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जुम्ला तातोपानी गाउँपालिका–७ निवासी १८ वर्षीय सविता रावतको मृत्यु भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाका अनुसार किशोरी सविताको उपचारका क्रममा आज मृत्यू भएको हो। भिरबाट लडेर बेहोस अवस्थामा