५ आश्विन २०७८, मंगलवार
२८ चैत्र २०७७, शनिबार १३:५०

समाचार

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोल नियुक्त

काठमाडौं—सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोललाई नियुक्त गरेको छ । शुक्रबार कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हृद्धयेस त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा उपकुलपति नियुक्त गरेका हुन् ।