२८ बैशाख २०७९, बुधबार
१३ जेष्ठ २०७८, बिहीबार १७:५४

समाचार

काठमाडौँ महानगरपालिकामा सङ्क्रमणदर केही कमी

काठमाडौँ, जेठ १३ गते । काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमाा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । अहिले पाँच प्रतिशत सङ्क्रमणदर घटेर ६५ मा आएको जनाइएको छ । अघिल्ला