१४ असार २०७९, मंगलवार
२ जेष्ठ २०७७, शुक्रबार ०५:४७

समाचार

नेपालमा बढ्दै गइरहेको कोरोना संक्रमण : रोक्ने कसरी ?

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउनको उपायलाई लागू गरेको छ तर दिनानुदिन कोरोना संक्रमितहरु फेला पर्ने क्रम बढ्दै गइरहेको छ । लकडाउनलाई मात्रै कोरोना नियन्त्रणको औजार बनाएको कारण संक्रमित फैलिँदैै गएको विज्ञहरु बताउँछन् । कोरोना संक्रमणलाई नियन्त्रण