१४ असार २०७९, मंगलवार
६ जेष्ठ २०७७, मंगलवार ०४:५६

समाचार

कपिलवस्तुको मायादेवीमा ४ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तुमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका