८ माघ २०७७, बिहीबार
७ माघ २०७७, बुधबार १४:५१

समाचार

कोभिड भ्याक्सिन : नेपाललाई डेढ कराेड डाेज उपलब्ध गराउन भारत तयार

काठमाडौं- नेपाललाई भारतले डेढ कराेड डाेज कोरोनाविरुद्धको खाेप उपलब्ध गराउने तयार रहेको बताएको छ। पहिलो चरणमा यसै साता १० लाख डाेज खाेप अनुदान स्वरूप उपलब्ध गराउने भारतले तयारी गरेको बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदूत