८ कार्तिक २०७७, शनिबार
४ कार्तिक २०७७, मंगलवार १५:१९

लोकसेवा

कर्मचारी भर्ना गर्न प्रदेश २ सरकारको स्वीकृति

४ कात्तिक, जनकपुरधाम । प्रदेश २ सरकारले कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको तीन साता बितिसकेको छ । १२ असोजमा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले स्वास्थ्य र इन्जिनियरिङ सेवामा सातौं तहसम्मको लागि भर्ना लिन स्वीकृति दिएको थियो । तर,