४ असार २०७८, शुक्रबार
३० असार २०७७, मंगलवार ०९:०९

यौनस्वास्थ्य

पत्तै नपाई लाग्छ यौन रोग : लुकाएर बस्ने होइन, ढिला नगरी अस्पताल जाने

काठमाडौं–कुनै समय यौन रोगीलाई नेपाली समाजले निकै घृणाको दृष्टिले हेथ्र्यो । अहिले यौन रोग र रोगीलाई हेर्ने दृष्टिकोणमा केही सुधार आएको भएपनि समस्याहरु कायमै छन् । जसका कारण समयमा यौन रोगको उपचार भएको पाइँदैन । बिर्सन नहुने कुरा के हो