८ माघ २०७७, बिहीबार
२५ कार्तिक २०७७, मंगलवार १९:३७

योग तथा आयुर्वेद

आयुर्वेदका पाँच प्रभावकारी फइदा

प्रकृतितर्फ फर्कन प्रोत्साहित गर्ने यस युगमा आयुर्वेद एक किसिमको आधारभूत औषधि उपचार हो । जसमा मानिसहरू पछिल्लो समय बढी आकर्षित हुन थालेका छन् । यदि संतुलित र पौष्टिक आहार, मसाज, प्राकृतिक जडीबुटीको प्रयोग र हल्का किसिमको योगासनको संयोजनलाई नियमित गरियो