४ असार २०७८, शुक्रबार
१६ भाद्र २०७७, मंगलवार १०:२५

मानसिक स्वास्थ्य

विष सेवन गरी एक पुरुषले गरे आत्महत्या

डोटीमा विष सेवन गरी एक पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं. ४ बस्ने रने कोलीको छोरा वर्ष ३८ को राम कोलीले विष सेवन गरी सोमबार राती आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले