१६ श्रावण २०७८, शनिबार
५ जेष्ठ २०७८, बुधबार १६:३२

मानसिक स्वास्थ्य

कोरोना निको भइसकेका व्यक्तिमा पोष्ट ट्रम्याटिक स्ट्रेस डिसर्अर

कोरोनाले निम्त्याउँदै मानसिक समस्या, कसरी बच्ने? काठमाडौं – काठमाडौंका एक ३५ वर्षीय पुरुष कोरोना संक्रमणपछि निको भई घरमै छन्। तर उनलाई अहिले कसैसँग पनि कुरा गर्न मन लाग्दैन। एक्लोपन नै प्यारो लाग्छ।  एउटै कुरा मनमा बारम्बार आउने, झर्को लाग्ने, रिस उठ्ने