११ असार २०७९, शनिबार
३१ जेष्ठ २०७९, मंगलवार १७:२४

बाग्मती प्रदेश

एउटा स्वास्थ्य संस्था, जसले ३४ वर्षदेखि बिरामीलाई निःशुल्क सेवा दिइरहेकाे छ

काठमाडौं–२०४२ सालतिर मिसन अस्पताल शान्त भवन सानेपामा रहँदासम्म स्थानीयबासी ढुक्क थिए। उपचार सुविधा टोलमै पाइन्थ्यो। तर सरकारले अस्पताल पाटनमा सारेपछि सामान्य उपचारका लागि टाढा धाउनुपर्ने पिरलो भयो। स्थानीय अगुवाहरुले सल्लाह गरे–टोलमा एउटा स्वास्थ्य संस्था खोलौं। प्रारम्भिक उद्धेश्य थियो–अरु केही नभए