१६ श्रावण २०७८, शनिबार
११ श्रावण २०७८, सोमबार १०:१२

गण्डकी प्रदेश

कोरोना विरुद्धको खोप प्रदेश सरकारकाे पहिलाे प्रथमिकताः मुख्यमन्त्री पाेखरेल

पाेखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश शरकारको पहिलो प्राथमिकता सबै जनतालाई कोभिड विरुद्धको खोप लगाउनु रहेको बताएका छन् । आइतवार प्रदेशका मन्त्री, प्रमुख सचिव, सचिवहरु सहभागी बैठकमा मन्त्री पोखरेलले सबैलाई खोपको सुनिश्चितताकोलागि डटेर काम गर्न निर्देशन दिएका हुन्