५ आश्विन २०७८, मंगलवार
१८ भाद्र २०७७, बिहीबार १५:३६

प्रदेश २

पर्सा, बारा र रौतहटका १ सय १० जना थप संक्रमित

र्सा- नारायणी अस्पतालको पीसीआर प्रयोशालामा पर्सा, बारा र रौतहट जिल्लाको विभिन्न स्थानबाट ल्याइएको ५ सय ७६ वटा स्वाबको नमुनाहरु परिक्षण गर्दा थप १ सय १० जनामा सङ्क्रमण पुष्टि भएको छ। थपिएका सङ्क्रमित मध्ये ६९ जना पर्सा जिल्लाका हुन भने २४ जना