४ जेष्ठ २०७८, मंगलवार
२८ माघ २०७७, बुधबार २०:२१

प्रदेश २

प्रदेश २ मा निजामती कर्मचारी भर्ना गर्न बाटो खुल्यो

प्रदेश २ सरकारको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त’ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ। प्रदेशसभाबाट २०७७ कात्तिक ३ गते पारित भएको उक्त विधेयक प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारले बुधबार प्रमाणीकरण गरेका हुन्। यो