८ कार्तिक २०७७, शनिबार
४ कार्तिक २०७७, मंगलवार २०:४६

प्रदेश १

विराटनगरमा सय बेडको कोरोना केयर सेन्टर सञ्चालन हुने

कोरोना सङ्क्रमितको उपचार सहज बनाउन उद्योगी एवं निजी क्षेत्रको  सहयोगमा  विराटनगरमा एक सय बेडको कोरोना केयर सेन्टर निर्माण हुने भएको छ। विराटनगर महानगर क्षेत्रभित्र उपयुक्त स्थानमा उक्त सेन्टर निर्माण गरिने भएको छ । सेन्टर निर्माण अभियानका लागि विराटनगर महानगरका प्रमुख