८ कार्तिक २०७७, शनिबार
२४ आश्विन २०७७, शनिबार १२:५४

प्रदेश

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

२४ असोज, बुटवल । बाँके जिल्लामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा र दाङको घोराही उपमहानगरपालिका वडा नंं. ३ निवासी १५ वर्षीय किशोरको शिक्षण अस्पताल कोहलपुरमा गएराति मृत्यु