८ माघ २०७७, बिहीबार
२० कार्तिक २०७७, बिहीबार १९:४८

पाेषण

हेर्नुहाेस एकसाथ खानै नहुने खानेकुरा

स्वास्थ्यका लागि गुणकारी र पोषक मानिएका दुई वा दुईभन्दा धेरै खानेकुराहरू पनि एकैपटक खाँदा एउटा खाद्य पदार्थको गुण धर्म अर्कोसँग नमिल्दा त्यसले स्वास्थ्यलाई हानि पु¥याउन सक्छ । यी खानेकुरालाई हामी विरूद्ध आहार भनेर चिन्छौं । विरूद्ध आहारहरू छुट्टाछुट्टै खाँदा त्यसले