३० आश्विन २०७८, शनिबार
२० श्रावण २०७८, बुधबार २२:२५

परिवार स्वास्थ्य

नेपालमै फोक्सो र मुटु प्रत्यारोपणका लागि बाटो खुल्यो, कसले गर्न सक्छ प्रत्यारोपण ?

काठमाडौं—नेपालमा अब फोक्सो र मुटु प्रत्यारोपणका लागि बाटो खुलेको छ । सरकारले मानव शरीरको अंग प्रत्यारोपण सम्बन्धि नियमावली, २०७३ लाई अनुसूची ६ र १६ संशोधन गर्दै फोक्सो र मुटु प्रत्यारोपण गर्न सक्ने कानुनी प्रबन्ध गरेको हो । यसअघिका स्वास्थ्यमन्त्री कृष्णगोपाल