४ जेष्ठ २०७८, मंगलवार
१९ चैत्र २०७७, बिहीबार २१:४१

नर्सिङ्ग

प्रधानमन्त्रीलाई सरकारी नर्सहरुको खुलापत्र, भन्छन्- हामी अन्यायमा पर्यौं

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हार्दिक अभिवादन। हामी देशका विभिन्न् भौगोलिक क्षेत्रमा स्वास्थ्य सेवामा रही वर्षौंदेखि कामकाज गरिरहेका नर्सिङ पेसाका कर्मचारीहरुको यो खुलापत्र स्वीकार गर्नुहोला। साना-साना (स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र)देखि ठूला-ठूला केन्द्रीय अस्पतालहरुको अभिन्न  अंगका रुपमा रहेको हाम्रो पेसाप्रति