४ असार २०७८, शुक्रबार
१९ कार्तिक २०७७, बुधबार १८:४१

टिप्स

सामान्य रूघाखोकी र ज्वरो आउँदैमा कोरोना नहुने चिकित्सकको भनाइ

काठमाडौं- आजभोलि रुघा, खोकी लागेर ज्वारो आउनासाथ अधिकांशले कोभिड- १९ भएको आशंका गर्छन । जाडो मौसम सुरु हुने बेलामा यस्ता लक्षण देखिनु सामान्य कुरा भएको र कोभिडको संक्रमण नै भएको भन्न नमिल्ने चिकित्सकहरुको भनाइ छ । जाडो मौसम सुरु भएसँगै धेरैमा