४ असार २०७८, शुक्रबार
२८ कार्तिक २०७७, शुक्रबार ११:५७

टिप्स

बालबालिकामा मधुमेह हुँदा यस्ता लक्षण

केही वर्षयता बालबालिकामा समेत मधुमेहको समस्या तीव्र रूपमा देखिन थालेको छ । बालबालिका विशेषगरी साना उमेरका बालबालिकामा टाइप १ मधुमेह धेरैमा देखिन थालेको छ ।  शरीरमा उत्पन्न हुने अटोइम्युन अवस्थाले प्यानक्रियटिक बिटा कोषहरू नष्ट गर्दै लान्छ, जसले इन्सुलिनको मात्रा असन्तुलित