४ असार २०७८, शुक्रबार
३० बैशाख २०७७, मंगलवार ०३:४३

टिप्स

बच्चाको खानपानः शारीरिक र मानसिक विकासका लागि

हरेक आमालाई आफ्नो बच्चा स्वस्थ होस् भन्ने चाहना हुन्छ । यसको लागि उनले धेरै उपायहरु अपनाउने गर्छिन् । के खुवाउने, के गराउने, कस्तो लगाउने, कसरी बच्चाको स्वास्थ्य राम्रो हुन्छ भनेर उनी दिन-रात सोच्ने गर्छिन् । बाल्यावस्थाबाट नै बच्चाको खानपान सही