१९ श्रावण २०७९, बिहीबार
२९ बैशाख २०७७, सोमबार १०:३४

जानकारी

प्रसव फिस्टुला : समस्या र समाधान

प्रसव फिस्टुला प्रसूति भएका महिलामा देखिने एक स्वास्थ्य समस्या हो । यसले शारीरिक मात्र नभई मानसिक तथा सामाजिक रूपमा समेत असर गर्छ । त्यसैले यो ठूलो जल्दोबल्दो समस्या हो। सामान्य अवस्थामा योनिमार्गको, पिसाबथैली र मलद्वार वा मलाशयबीच जोड्ने कुनै प्वाल