२० श्रावण २०७९, शुक्रबार
३ मंसिर २०७७, बुधबार ०८:०९

जानकारी

बन्दाबन्दीले बढ्दो मानसिक समस्या र समाधान

विश्वभर कोरोना भाइरसको प्रकोप छ । नेपालमा करिब दुई महिनाअघिदेखि बन्दाबन्दी छ । मानिसहरु घरभित्रै बसिरहेका छन् । नेपालमा कोरोनाकै कारण ३ जनाको मृत्यु भइसकेको छ भने जेठ ८ गते बिहीबारसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४