४ जेष्ठ २०७८, मंगलवार
४ जेष्ठ २०७८, मंगलवार १७:४८

जनस्वास्थ्य

होम आइसोलेसनमा बस्नेलाई चिकित्सकीय परामर्श दिन १०० बढी डाक्टर अघि सरे

काठमाडौँ, ४ जेठ । कोरोना संक्रमणमा परी होम आइसोलेसनमा बसेका व्यक्तिलाई चिकित्सकीय परामर्श दिन एक सय भन्दा बढी डाक्टर तथा स्वास्थ्यकर्मीले इच्छा देखाएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०२ जना डाक्टर तथा स्वास्थ्यकर्मीको नाम र नम्बर सार्वजनिक गर्दै