४ जेष्ठ २०७८, मंगलवार
१ जेष्ठ २०७८, शनिबार १९:१८

कर्णली प्रदेश

प्रदेश अस्पतालले भन्यो, ‘अब कोरोना संक्रमितलाई भर्ना गर्न सक्दैनौं’

सुर्खेत, ०१ जेठ। कर्णालीमा अक्सिजनको हाहाकार नै भएको छ। अक्सिजन अभाव देखाउँदै अस्पतालहरूले कोरोना संक्रमितको भर्ना गर्न नसकिने बताएका छन्। अक्सिजन अभावकै कारण अस्पतालहरू पन्छिन थालेपछि संक्रमितको उपचारमा जटिलता पैदा भएको हो। संक्रमित बढेसँगै अस्पतालहरूले अक्सिजन अभावमा बिरामी भर्ना लिन नसक्ने