८ कार्तिक २०७७, शनिबार
१० आश्विन २०७७, शनिबार २१:३५

उपचार बिधी

प्राथमिक उपचार आयुर्वेदिक विधिबाट पनि हुन्छ

आपतकालीन अवस्थाका लागि आवश्यक औषधि र उपचार नै प्राथमिक उपचार हो । प्राथमिक उपचार जीवन बचाउन, थप चोटपटकबाट जोगाउन र छिटो निको पार्नका लागि प्रयोग गरिन्छ । सामान्यतया दुर्घटनाका कारण हुने घाउ, चोट र अन्य समस्याले शरीरमा थप असर पार्नबाट