८ माघ २०७७, बिहीबार
२१ कार्तिक २०७७, शुक्रबार २०:०८

अन्तर्वार्ता

तपाईंलाई कोरोना संक्रमण भएमा के गर्ने ? उपचार र भ्याक्सिनमा के–के प्रगति भएका छन् ?

कुन अवस्थामा पीसीआर टेस्ट गर्ने ? यदि तपाईंको कुनै संक्रमितसँग भेट भएको छैन तथा लक्षण पनि छैन भने पीसीआर टेस्ट गर्नु आवश्यक छैन । यदि कुनै संक्रमितसँग भेटघाट भएको छ वा सामान्य लक्षण देखिएको छ भने तुरुन्तै पीसीआर टेस्ट गर्दा