२५ श्रावण २०७९, बुधबार
१५ माघ २०७८, शनिबार १३:४४

Author: मेघराज बिष्ट

सितापाइलाबाट ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको सितापाइलाबाट प्रहरीले ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेढ करोड रुपैयाँ बराबरको नक्कली रेडलेबल ह्विस्कीसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सन्तोष चन्द्र बाखरेल, शैलेस पन्त, रबिन पाख्रिन