२६ श्रावण २०७९, बिहीबार
२८ जेष्ठ २०७९, शनिबार २०:२३

Author: मेघराज बिष्ट

पप स्टार जस्टिन बिबरको अनुहारमा प्यारालाइसिस, दाहिने भाग नै चल्न छाड्यो

काठमाडौं–पप स्टार जस्टिन बिबरको अनुहार प्यारालाइसिस भएको छ। अनुहार प्यारालाइसिस भएपछि उनले यसै साता तय गरिएको जस्टिन वल्र्ड टुरका तीन शो रद्द गरेका छन्। २८ वर्षीय जस्टिनले इन्स्टाग्राममा एक भिडियो राख्दै ‘रामसे हन्ट सिन्ड्रोम’ कारण यस्तो स्थिति आएको जनाएका छन्।