२५ श्रावण २०७९, बुधबार
१ फाल्गुन २०७७, शनिबार १६:५३

Author: मेघराज बिष्ट

दिसासँगै रगत मिसिएर आउने रोग : अल्सरेटिव कोलाइटिस

डा. मुकेश शर्मा पौडेल दोलखाका एक जना ४५ वर्षीय बिरामीलाई गत डेढ वर्षदेखि दिसामा रगत मिसिएर समस्या थियो।  पाइल्सले गर्दा दिसाबाट रगत आएको  होला भनेर डेढ वर्ष उपचार गराउँदा पनि उनको समस्या समाधान भएन। अन्तत: उनी एक महिना अगाडि वीर