भक्तपुर अस्पताल यस वर्ष प्रदेश अस्पतालमा उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । भक्तपुर अस्पतालमा शुक्रबार आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो । स्वास्थ्य मन्त्रालयको
पाकेर बजार लाने समय भएका सुन्तलामा किरा परेपछि पर्वत बाँसखर्कका