२५ श्रावण २०७९, बुधबार
२५ श्रावण २०७९, बुधबार ०७:१८

Author: मेघराज बिष्ट

न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्ट्रिय सम्मान

विराटनगर—विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटललाई विगत दुई दशकदेखि सफल नेतृत्व प्रदान गर्दै आएकी अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले अन्तर्राष्ट्रिय रुपमा सम्मान प्राप्त गरेकी छिन् । उनलाई मलेसियामा आयोजित एक कार्यक्रममा मानार्थ विद्या वारिधिको उपाधि दिइएको हो । उनले प्रोफेसनल