४ माघ २०७७, आईतवार
६ मंसिर २०७७, शनिबार १०:४५

Author: हेल्थ चाैतारी

१५ वर्षभन्दा माथिका सबै नागरिकलाई उपलब्ध गराउन ६० अर्ब रुपैयाँ लाग्ने अनुमान

नेपालमा १५ वर्ष उमेरभन्दा माथिका सबै मानिसलाई कोरोनाभाइरसविरूद्ध खोप लगाउन अर्बौँ रुपैयाँ आवश्यक पर्न सक्ने आकलन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको एउटा विज्ञ समितिका संयोजकले कोभिड-१९ को खोप उपलब्ध भए त्यसका लागि ६० अर्ब रुपैयाँ लाग्न सक्ने