४ जेष्ठ २०७८, मंगलवार
२९ बैशाख २०७७, सोमबार ०३:२०

Author: हेल्थ चाैतारी

कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं, २९ वैशाख । नेपालमा थप १० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्यि जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो । संक्रमित दशै जना पुरुषहरु कपिलवस्तुको यशोधरा गाउँपालिका