५ कार्तिक २०७७, बुधबार
३० बैशाख २०७७, मंगलवार ११:३७

Author: हेल्थ चाैतारी

डब्लुएचओका प्रमुख भन्छन्, ‘लकडाउन खुकुलो पार्नु अघि तीन कुरामा बिचार गर्नु’

कोरोना भाइरस (कोभिड – १९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले देशव्यापी लकडाउन गरेको आज ५० दिन पुगेको छ । यो लकडाउन अझै कम्तिमा छ दिन यसरी नै निरन्तरता पाउने निश्चित छ । त्यस पछि के होला ? धेरैको