८ कार्तिक २०७७, शनिबार
८ कार्तिक २०७७, शनिबार १६:३६

Author: भुवन जाेशी

डा.बाबुराम भट्टराई र उहाँकि धर्मपत्नी हिसिला यामि मा काेराेना संक्रमण

काठमाडौं:जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष एवम पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको छ।  डा.बाबुराम भट्टराई ले  सामाजिक सन्जाल मार्फत अाफुहरु  दुवैजनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। भट्टराई दम्पत्तिले शुक्रबार पीसीआर परीक्षणका