६ कार्तिक २०७७, बिहीबार
१ कार्तिक २०७७, शनिबार १७:२६

Author: एजेन्सी

ज्वरो किन आउँछ ? यस्तो छ तथ्य

जब हामी अस्पताल पुग्छौं, चिकित्सकले सबैभन्दा पहिले हाम्रो शरीरको तापमान परीक्षण गर्छन् । खासमा हाम्रो शरीरको तापमानले पनि स्वास्थ्यसँग जोडिएका केही कुरा बताउँछ । त्यसैले चिकित्सकले सबैभन्दा पहिला तापमान जाँच गर्छन् । जबकी हाम्रो शरीरको तापमान उमेर र लिंगको आधारमा