१२ असार २०७९, आईतवार
२२ माघ २०७८, शनिबार २०:४८

सन्धिखर्क अर्घाखाँची काठमाडौं सम्पर्क मंच आयोजक कमिटी गठन



शनिबार २२ माघ, २०७८

ad

काठमाडौं । नेकपा एमाले सन्धिखर्क अर्घाखाँची काठमाडौं सम्पर्क मंचले आयोजक कमिटी गठन गरेको छ ।

सन्धिखर्क नगरपालिकाबाट काठमाणडौमा आई बस्ने हरुकाे अगुवा भेला बाट आयोजक कमिटी गठन गरिएको अर्घाखाँची काठमाडौं सम्पर्क मंच संयाेजक बिशाल मिश्रले बताए आयोजक कमिटी संयोजक कृष्ण गौतम पौडेल रहेका छन् ।

ad

यस्तै सदस्यमा तिलक चुदाली कर्ण जंग रायमाझी मनाेज पराजुली मनाेज भुसाल कुल प्रसाद श्रेष्ठ यतिस आचार्य अनिल भुसाल दिपक भुसाल गाेविन्द केसी प्रकाश पौडेल निरन्जन बस्याल मनिराम राउत केशव घिमिरे कमला भुसाल निर्मल रायमाझी घनश्याम भुसाल मणि राम पन्थी लगायत रहेका छन

ad

भेलामा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार परिषद् सदस्य लक्ष्मण रायमाझी अर्घाखाँची सम्पर्क मंच संयाेजक बिशाल मिश्र सल्लाहकार आेम आचार्य ओम गौतम प्रदेश सम्पर्क कमिटी सदस्य कमल रायमाझी हरि नेपाली मनोज आचार्य मंच सदस्य विनोद पराजुली एवम् प्रेस चौतारी काठमाडौंका अध्यक्ष मुकुन्द भुसाल लगायतको उपस्थिति रहेको थियो ।

वडा भेला गरि फागुन अन्तिम सम्म सम्मेलन गर्न गरि तयारीमा जाने संयाेजक गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस !