१० माघ २०७८, सोमबार
२३ पुष २०७८, शुक्रबार १५:५५

नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी नियुक्त


काठमाडौं । सरकारले नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसीलाई नियुक्त गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

sarbottam cement

बैठकले उपाध्यक्षमा शारदा अर्याल, सदस्यहरुमा राधा सिलवाल, रोशनी लक्ष्मी तुईतुई र रमा पहाडीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । केसी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्लुक अफ नर्सिङकी डिन समेत हुन् । 


प्रतिक्रिया दिनुहोस !