१० माघ २०७८, सोमबार
१४ कार्तिक २०७८, आईतवार १९:१४

प्रधानन्यायाधीश इजलासमा: दुई मुद्दाको सुनुवाइ


काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा इजलासमा बसेका छन् । आइतबारको इजलास निकै ढिलोगरी सुरु भएको हो।

  जबराको एकल इजलासले एउटा मुद्धामा कारण देखाउ आदेश जारी गरेको छ भने अर्को मुद्धा हेर्दाहेर्दैमा सारिएको छ । 

विवादकै बीच जबराले आइतबारका लागि आफूसहित १२ वटा इजलास तोकेका थिए। उनी नेतृत्वको एकल इजलास बसेपनि अरु इजलास भने बस्न सकेन।

यसअघि नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न आग्रह गरेको थियो।


प्रतिक्रिया दिनुहोस !