४ असार २०७८, शुक्रबार
२१ जेष्ठ २०७८, शुक्रबार १७:२२

अस्पताललाई स्वास्थ्य मन्त्रालयले भन्यो– कोभिडको तेस्रो लहर आउन सक्छ, तयारी अवस्थामा रहनू


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको तेस्रो तथा चौँथो लहर आउनसक्ने भन्दै अस्पतालहरूमा आवश्यक तयारी गर्न आह्वान गरेको छ ।

तेस्रो तथा चौँथो लहर आउनसक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुनसक्ने भएकाले कम्तीमा २० प्रतिशत शैया छुट्याउन मन्त्रालयले अनुरोध गरेको छ । 

साथै अक्सिजनको व्यवस्थापन गर्न पनि मन्त्रालयले अस्पताल तथा प्रदेशका सामाजिक विकास मन्त्रालयहरुलाई सूचित गरेको छ 


प्रतिक्रिया दिनुहोस !