बाग्मती प्रदेश लोकसेवा आयोगको अ.हे.ब. पदको पाठ्यक्रममा आधारीत अनलाईन नमूना परीक्षा:सेट ५२

स्वास्थ्य तफ सहायक पाँचौ तह र सहायक चौँथो तह अन्र्तगत स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अ.न.मी., अ.हे.ब. पदको पाठयक्रममा आधारीत नमूना परीक्षा यहाँ राखिएको छ ।
परिक्षामा सहभागी हुने तरीका यसप्रकार रहेको छ ।
सर्वप्रथम तल दिएको विवरण भर्नुहोस । |
↓ |
त्यसपछि अर्को वा Next Bottom मा क्लिक गुर्नहोस् । |
↓ |
दोश्रो चरणमा दिईएका सम्पुर्ण प्रश्नहरुको उत्तर दिनुहोस् र प्रश्न कस्तो लाग्यो त्यो नि भन्नुहोस् । |
↓ |
अनि पेश गर्नुहोस वा Submit गर्नुहोस् । |
↓ |
त्सयपछि नतिजा हेर्नुहोस । |