९ माघ २०७७, शुक्रबार
७ मंसिर २०७७, आईतवार ०६:३१

सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्षमा कोरोना संक्रमण पुष्टि


तस्बिर :अध्यक्ष जाेशी

धनगढी ,कैलाली
सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीलाई कोरोना  संक्रमण पुष्टि भएको छ । शनिबार भएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो । 

आफुलाई मंसीर १ गतेदेखि रुघाखोकी लागिरहेकोमा कोराना परीक्षण गर्दा शनिबार संक्रमण पुष्टि भएको  अध्यक्ष जोशीले बताएका छन र हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र अाईसाेलेसनमा बसिरहेको बताएका छन ।


प्रतिक्रिया दिनुहोस !