सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्षमा कोरोना संक्रमण पुष्टि

धनगढी ,कैलाली
सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार भएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।
आफुलाई मंसीर १ गतेदेखि रुघाखोकी लागिरहेकोमा कोराना परीक्षण गर्दा शनिबार संक्रमण पुष्टि भएको अध्यक्ष जोशीले बताएका छन र हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र अाईसाेलेसनमा बसिरहेको बताएका छन ।