१७ मंसिर २०७७, बुधबार
६ मंसिर २०७७, शनिबार २०:१३

जिल्ला अस्पताल बझाङकाे प्रयाेगशालामा गरिएको थप ४ जनामा संक्रमण पुष्टि


तस्बिर :जिल्ला अस्पताल बझाङ

चैनपुर,बझाङ
बझाङमा गरिएको परिक्षणमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा १८   जनामा गरिएको  परिक्षणमा  नया थप ४  जनामा संक्रमण पुष्टी भएको जिल्ला अस्पताल बझाङका काेभिड-१९ प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिएका छन ।

अाज संक्रमीत  हुनेहरुमा  जयपृथ्वी नगरपालिका का १,  बित्थडचिर गाउँपालिका का १ र मष्टा गाउँपालिकाका १  जना सहित नया थप ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे  ल्याब ईन्चार्ज नरेश खडकाले जानकारी दिएका  छन ।


प्रतिक्रिया दिनुहोस !