१७ मंसिर २०७७, बुधबार
६ मंसिर २०७७, शनिबार १८:२५

कोरोना संक्रमणबाट वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको निधन


ओम अस्पतालका संस्थापक सदस्य डा. धुव्र शर्मा मुडभरीको कोरोना संक्रमणबाट ७७ वर्षको उमेरमा निधन भएको छ।

डा. मुडभरीको आज दिउँसो ४ बजे ओम अस्पतालमा मृत्यु भएको हो।

अस्पतालका कार्यरत कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. हरिकृष्ण श्रेष्ठका अनुसार उनी १५ दिनयता कोरोना भाइरस सँग लड्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस !