१७ मंसिर २०७७, बुधबार
६ मंसिर २०७७, शनिबार १७:२१

कोरोना संक्रमण बाट अछाममा स्वास्थ्यकर्मीको निधन


कोरोना भाईरसको संक्रमण बाट अछाम जिल्लामा एक स्वास्थ्यकर्मीको निधनभएको छ ।

जिल्लाको तुर्माखाँद गाँउपालिका अन्र्तगत रहफ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेबको मृत्यु भएको हो ।

कोरोना भाईरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

कोरोना संक्रमणबाट निधन हुने उनि जिल्लामा पहिलो स्वास्थ्यकर्मी हुन् ।


प्रतिक्रिया दिनुहोस !