१७ मंसिर २०७७, बुधबार
२५ कार्तिक २०७७, मंगलवार १९:५५

भोलि लोक सेवाले स्वास्थ्य तर्फ सातौँ तथा आठौँ तहका अधिकृतको विज्ञापन गर्दै


काठमाडौँ । लोक सेवा आयोगले कार्तिकको अन्तिम बुधवार(भोलि) प्राविधिक अधिकृतको विज्ञापन गर्दै छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्य तर्फ सातौँ र आठौँ तहमा पदपूर्तिका लागि आयोगमा पठाएसँगै कार्यतालिकाअनुशार नै विज्ञापन प्रकाशित हुने भएको हो ।

स्रोतका अनुसार ७० प्रतिशत खुल्ला र ३० प्रतिशत बढुवा हुने विज्ञापनमा दुबैतर्फ गरी अढाई सयको हाराहारीमा विज्ञापन हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !