सेती अस्पतालले माग्यो विशेषज्ञ चिकित्सक सहितका १७ जना कर्मचारी

धनगढी: सेती प्रदेशिक अस्पतालले विशेषज्ञ चिकित्सकसहितका १७ जना कर्मचारीका लागि आवेदन माग गरेको छ ।
शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विशेषज्ञ चिकित्सक सहित अन्य कर्मचारीका लागि ६ महिना करार अवधी रहने गरी आवेदन माग गरेको हो ।
यस्तो छ सूचना

